एमाले धनकुटामा सर्वसम्मतको प्रयास

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ ।

शनिवार बिहानबाट बन्द सत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरूले प्रयास गरिरहेका हुन् । 

पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरूको तर्क छ ।

जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

Skip This
Skip This
Logo