प्रतिगमनकारीसँग झुक्ने हाेइन, लड्ने हिम्मत गरौंः डा.भट्टराई

प्रतिगमनकारीसँग झुक्ने हाेइन, लड्ने हिम्मत गरौंः डा.भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनकारीसँग झुक्ने नभइ लड्ने हिम्मत गर्नु पर्ने बताएका छन्। 

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्ताे बताएका हुन्। लाेकतन्त्रका दुई खम्बा व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त पारेर अन्तत: संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी छ भन्ने नभुलौं। उनले भनेका छन्, 'प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। प्रतिगमनकारीसँग झुक्ने हैन, लड्ने हिम्मत गरौं!'

लाेकतन्त्रका दुई खम्बा व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त पारेर अन्तत: संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी छ भन्ने नभुलौं। प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं। प्रतिगमनकारीसँग झुक्ने हैन लड्ने हिम्मत गरौं!

Skip This
Skip This
Logo