राष्ट्रिय सभाको बैठक माघ ३ गते बस्ने

राष्ट्रिय सभाको बैठक माघ ३ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक आगामी माघ ३ गते बस्ने भएको छ। संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो। 

पुस २७ मा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 

Logo