सुनचाँदीकाे भाउ घट्याे, कतिमा काराेबार हुँदै?

सुनचाँदीकाे भाउ घट्याे, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ। 

आइतबार सुन तीन सयले घटेकाे छ भने चाँदी १० रूपैयाँले घटेकाे छ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ। यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो।

चाँदीको भाउ  प्रतितोला एक हजार  २५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

Skip This
Skip This
Logo