राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरि बैठक तोकिएको थियो। 

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ। 

Skip This
Skip This
Logo