नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोरोना संक्रमणमुक्त भएका छन्।
आइतबार साँझ प्रचण्डको सचिवालयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो।
पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै प्रचण्ड कोराेनामुक्त भएको पुत्री रेणु दाहालले जनाएकी छन्।
कोरोना संक्रमण भएसँगै प्रचण्ड घरमै आइसोलेसनमा बसेका थिए।































प्रतिक्रिया