सहरी विकासमन्त्री रामकुमारी झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

सहरी विकासमन्त्री रामकुमारी झाँक्री १०० दिने प्रगति सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन्। 

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्ह पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए। २२ असाेजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन्। उनले आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन्।

Skip This
Skip This
Logo