आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ। आजको खेलमा विभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ।
मनाङ पुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले थ्रि स्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो।
सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएर फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिवार हुनेछ। विजेता टिमले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ।































प्रतिक्रिया