रिभर फल्स पावरले डाक्यो साधारण सभा

रिभर फल्स पावरले डाक्यो साधारण सभा

केन्द्रबिन्दु
0
Shares

रिभर फल्स पावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले फागुन ६ गते शुक्रबारका लागि साधारण सभा बोलाएको हो।

उक्त सभा बिहान ११ बजेबाट कम्पनीको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष ०७८/०७९ का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्र्ने प्रस्तावसमेत पारित गर्नेछ ।

यसका साथै सभाले नयाँ जलविद्युत आयोजना लगानी गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ।

Skip This
Skip This
Logo