नारायणी डेभलपमेन्ट बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

केन्द्रबिन्दु
0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। 

कम्पनीले ५ लाख २९ हजार ९८२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको हो। 

कम्पनीले आइतवार (आज) यो शेयर बिक्रीको लागि १५ दिने सूचना सार्वजनिक गरेको छ।
 

Skip This
Skip This
Logo