नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समीरजंग शाह

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समीरजंग शाह

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे। 

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए।जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन्। 

Skip This
Skip This
Logo