दुधको मूल्य बढाउने सरकारको निर्णय

दुधको मूल्य बढाउने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले दूधको मूल्य बढाएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।  

सरकारले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।  

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए। 

Skip This
Skip This
Logo