सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। 

सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने स्थिर छ। सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ।

Skip This
Skip This
Logo