सुनको मूल्य बिहीबार (आज) बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम थियो।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो।































प्रतिक्रिया