लोकसेवा आयोगका परीक्षाहरु फागुन ७ देखि सञ्चालन हुने

लोकसेवा आयोगका परीक्षाहरु फागुन ७ देखि सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको जोखिमका कारण स्थगित भएका लोकसेवा आयोगको परीक्षाहरु फागुन ७  गतेदेखि सञ्चालन हुने भएको छ। 

आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ।

जसअनुसार उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने आयोगले बताएको छ। 

Skip This
Skip This
Logo