देउवा, प्रचण्ड र केपी ओलीबीचको बैठक सकियो, के भयाे छलफल?

देउवा, प्रचण्ड र केपी ओलीबीचको बैठक सकियो, के भयाे छलफल?

केन्द्रबिन्दु
0
Shares

तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो। 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो। 

बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ। ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन्। 

Skip This
Skip This
Logo