राप्रपाका पूर्वअध्यक्ष कमल थापाद्वारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

राप्रपाका पूर्वअध्यक्ष कमल थापाद्वारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। 

अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिए। 

कमल थापाले सामाजिक संजालमा पनि यसकाे जानकारी दिएका छन्।

अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

Logo