एमालेद्वारा पार्टी नियमावली संशोधनसहित पारित

एमालेद्वारा पार्टी नियमावली संशोधनसहित पारित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरि लागू गरेको छ। 

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले बुधबार ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिएका छन् । 

Skip This
Skip This
Logo