प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। 

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बुधबार प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

Skip This
Skip This
Logo