कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ। बिहीबारबाट सुरु भएकाे बैठकमा स्थानीय तहकाे निर्वाचन, एमसिसी र भ्रातृ संस्थाकाे अधिवेशनमाथि छलफल भइरहेकाे छ। 

बैठक दिउँसाे २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ। आज पनि यसबारेमा सदस्यले धारणा राख्नेछन्।

Skip This
Skip This
Logo