सिटिजन्स बैंकद्वारा पुरानो लाभांश लिन अनुरोध

सिटिजन्स बैंकद्वारा पुरानो लाभांश लिन अनुरोध

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७२/७३ को लिन बाँकी रहेको नगद लाभांश लिन अनुरोध गरेको हो । 

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल बाटुलेघर, डिल्लीबजारमा आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको छ ।

कम्पनीले निर्धारित समयभित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी पनि दिएको छ । उक्त कम्पनीको शेयर रजिस्ट्रारमा सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।

Skip This
Skip This
Logo