सुनको भाउ सोमबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँयाँ कायम भएको छ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयाँमै कारोबार भएको थियो।
यसैगरी,सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ।
आइतबार एक हजार ३०० रुपैँयाँमा कारोबार भएको चाँदी सोमबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।































प्रतिक्रिया