एन्फाको साधारणसभा पुन: स्थगित

एन्फाको साधारणसभा पुन: स्थगित

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ। 

एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो। एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो।

एन्फाले साधारण सभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो।

फाइल फाेटाे

Logo