प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमार्फत् देउवाले ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्।  

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो।

Skip This
Skip This
Logo