एमसीसीविरूद्धकाे प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

एमसीसीविरूद्धकाे प्रदर्शनमा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह घाइते

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन्। एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन्। 

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन्। 

एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ। 

Skip This
Skip This
Logo