बर्दियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

बर्दियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दियाको राजापुर नगरपालिका-४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । 

सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ । 

Skip This
Skip This
Logo