कोरोना भएपछि होम आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना भएपछि होम आइसोलेसनमा रहेका कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाको उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला आज अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै बसेर उपचार गराइ रहेका कोइरालालाई ज्वरो बढेपछि आज बिहान ६ बजे अस्पताल भर्ना गरिएको हो । उनलाई ओम अस्पताल चाबहिल लगिएको छ । थप जानकारी आउन बाँकी छ ।

कोइरालालाई ८ दिन अघि भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

Skip This
Skip This
Logo