भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख मात्रा खोप प्रदान

भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख मात्रा खोप प्रदान

केन्द्रबिन्दु
0
Shares

भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको  एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ।
    
नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे। 

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।

Skip This
Skip This
Logo