सिरि ए मा युभेन्टसकाे शानदार जित

सिरि ए मा युभेन्टसकाे शानदार जित

केन्द्रबिन्दु
0
Shares

इटालियन लिग सिरि ए मा युभेन्टसले बोलोग्नामाथि शानदार जित दर्ता गरेकाे छ । आज साँझ सम्पन्न खेलमा युभेन्टसले जित दर्ता गर्दै आफ्नो अंक सुधार गरेकाे हाे ।  युभेन्टसले १५औं र ७१ मिनेटमा गोल गर्दै जित दर्ता गरेकाे हाे ।

 

Skip This
Skip This
Logo