काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केही बेर अघि काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

विहान भएकाले सर्वसाधारणले धक्काको अनुभव राम्रै सँग गरेका थिए । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo