काठमाडौँमा भूकम्पको ठूलो धक्का

काठमाडौँमा भूकम्पको ठूलो धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ।  काठमाडौँ उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस भएको छ।  बिहान करिब ५ बजेर २० मिनेट जाँदा धक्का महशुस भएको हो।

भूकम्पको धक्कापछि मानिसहरू घरबाहिर निस्किएका छन्। काठमाडौँमा धेरैपछि यति ठूलो धक्का महशुस भएको हो।

भूकम्प केन्द्रबिन्दुका  विषयमा विस्तृत विवरण आउन बाँकी छ।

Skip This
Skip This
Logo