प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वमन्त्री डा. खतिवडा नियुक्त

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वमन्त्री डा. खतिवडा नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे हाे  । उनले मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । डा. खतिवडाले केही दिनअघि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

Skip This
Skip This
Logo