अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ।

उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस गरिएको छ।  

अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन्।

आजको बैठकले एमसीसी पारित गर्ने भएको छ। 

Skip This
Skip This
Logo