नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कसैले पनि नसोधिएको बताएका छन्।
एमसीसीका बारेमा आफ्नो पार्टीको धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कुनै पनि सम्झौता गर्दा त्यसमा उल्लेख गरिने भाषामा ध्यान दिनु पर्ने बताए। ओलीले संसदमा एमाले र एमसीसीका बारेमा फिँजाइएका हल्ला साँचो नभएको पनि प्रष्ट पारे।































प्रतिक्रिया