राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शनिबार शपथ लिने भएका छन्।
शनिबार बिहान ११ बजे कानून न्याय तथा मानवअधिकार समितिकाे कार्यकक्षमा उनीहरूकाे शपथग्रहणकाे कार्यक्रम तय भएकाे संघिय संसद् सचिवालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।
गत माघ १२ गते राष्ट्रिय सभाका रिक्त १९ पदमा निर्वाचन भएकाे थियाे । सरकारकाे सिफारिसमा राष्ट्रपतिबाट एक जना मनाेनित हुन बाँकी छ ।































प्रतिक्रिया