महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री (भिडियाे)

महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् । 

नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन्। यसका लागि राज्यका तीन तहकै सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको भनाइ छ। 

महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका प्रधानमन्त्री देउवाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए।

 

Skip This
Skip This
Logo