होन्डाको एक्सचेन्ज क्याम्प चैत्र १७ गतेसम्म रहने

होन्डाको एक्सचेन्ज क्याम्प चैत्र १७ गतेसम्म रहने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बाइक तथा स्कुटरहरुको एक्सचेन्ज अफर चलाइरहेको छ। 

आगामी चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा सो एक्सचेन्ज क्याम्प आयोजना हुने कम्पनीले जनाएकाे छ । 

एक्सचेन्ज क्याम्पको अवधिभर ग्राहकहरुले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरि होन्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । 

ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार रुपैयाँ अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने बताइएको छ।

Skip This
Skip This
Logo