जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल जसपा ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ ।

जसपाले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले
हेडक्वाटर यस्तो निर्णय गरेको हो ।

Skip This
Skip This
Logo