रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० वटा किलर ड्रोन दिने

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० वटा किलर ड्रोन दिने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले युक्रेनलाई १०० वटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनकाे युक्रेनमा बृहत  सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको हो । 

अमेरिकी सैन्य स्रोतका अनुसार सो मिसाइल प्रणाली ‘व्यक्तिमा पिनपोइन्ट स्ट्राइक’ को लागि डिजाइन गरिएको हो र यसलाई उचित तरिकाले केही माइल टाढाबाट हान्न सकिन्छ।

रूसी डिजाइन भए पनि यस्तो हतियार केही युरोपेली नेटो सदस्यहरूसँग छ। यसलाई युक्रेनको सेनामा मिसाउन सहज हुने विश्वास गरिएको छ। एजेन्सी

Skip This
Skip This
Logo