आजकाे माैसमः आंशिक बदलीकाे सम्भावना

आजकाे माैसमः आंशिक बदलीकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

Skip This
Skip This
Logo