शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण

केन्द्रबिन्दु
0
Shares

वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' सार्वजनिक गरिएको छ। 

शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो। 

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन्। 

पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । 

Skip This
Skip This
Logo