प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन्।
देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् ।
त्यसपछि आजै प्रधानमन्त्री देउवाले खिम्ती जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ। माथिल्लो तामाकोशी र खिम्ती जलविद्युत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन्।





























प्रतिक्रिया