मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी

केन्द्रबिन्दु
0
Shares

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणि भट्टराई चयन भएका छन्।

अध्यक्ष – उषाकिरण भण्डारी
सचिव – पेम्बा लामा
कोषाध्यक्ष – चिन्तामणि भट्टराई

सदस्यहरू
भेषराज अधिकारी
प्रेम सागर
शंकर भण्डारी
महेन्द्र बहादुर पाण्डे
सुशील प्याकुरेल
बिमला राई पौडेल
डेगेन्द्र पाण्डे
टीका ढकाल
कृष्ण भण्डारी
रामशरण प्याकुरेल
घनश्याम कोइराला
मिलन धरेल
अमरध्वज लामा
डा. कुन्दन अर्याल
डा. कैलाश भण्डारी
डा. कालुसिंह खत्री
मिना भण्डारी
प्रदेश १
गोपाल गुरागाईं
खेमराज पोखरेल
मन्जु चौधरी
किशोरचन्द्र दुलाल
मधेस प्रदेश
राजमहमद राज
बिना साह
सरोज यादव
वागमती प्रदेश 
शिवकुमारी गोतामे
सरिता नेउपाने
खेम लोहनी
वालकृष्ण शिवाकोटी
गोपाल श्रेष्ठ
दिपक सुवेदी
रामशरण ढुंगाना
गण्डकी प्रदेश
दामोदर बैरागी
डा. निर्मल विश्वकर्मा
लुम्बिनी प्रदेश
बल बहादुर आचार्य
राम बहादुर राउत
मिना बुढा
कर्णाली प्रदेश
टीका बिस्ट
प्रा डा नन्द ब सिंह
सुदूरपश्चिम प्रदेश
हरदेव जोशी
सरस्वती नेपाली

Skip This
Skip This
Logo