एमाले केन्द्रीय कमिटीको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधवार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।

Skip This
Skip This
Logo