देशभर यातायात कार्यलयको सेवा अनिश्चितकालका लागि बन्द

देशभर यातायात कार्यलयको सेवा अनिश्चितकालका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले  साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो । 

विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

Skip This
Skip This
Logo