३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ३७६ नमुना परीक्षणमा ३८ नयाँ संक्रमित पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २६९ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ९७ हजार ३०६ रहेकाे छ। 

काठमाडाैं उपत्यकामा १३ जना थपिएका छन्। जस मध्ये काठमाडाैंमा मात्र १३ जना थपिँदा ललितपुर र भक्तपुरमा संक्रमित थपिएनन्। 

Skip This
Skip This
Logo