कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्। 

Logo