निर्वाचनमा एक्लै जान पनि तयार छौं : अध्यक्ष दाहाल

निर्वाचनमा एक्लै जान पनि तयार छौं : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन्। रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए।

Skip This
Skip This
Logo