आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुन्छ : रामचन्द्र पौडेल

आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुन्छ : रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको बताए । 

केन्द्रीय समिति बैठकमा निर्वाचनमा तालमेल गर्ने विषयमै छलफल केन्द्रित भएको उनले बताए । पौडेलले स्थानीय आवश्यकता अनुसार स्थानीय स्तरबाट तालमेल हुने बताए । पौडेल वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजानु पर्ने पक्षमा थिए । 

Skip This
Skip This
Logo