नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी शपथ ग्रहण गरेका छन् । अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता  बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । 

Skip This
Skip This
Logo